Posts

Our Services

Image
 We provide:  Legal Services: Tax Planning Services : Audit & Assurance: Business Registration: Accounting Services FDI ( Foreign Direct Investment ): We are committed to providing services to the best of your interest, ensuring compliance to laws and respective regulations applicable to the organizations in your industry.

About US

D Bhusal & Associates is an audit, accounting and Law firm established under prevailing law of Nepal. The Firm aims to support the growing needs of clients in Auditing, Accounting, Advisory, Taxation Service, Financial Management, Outsourcing and Legal Consultancy services. We intend to render an effective and value-added service to the client and have evaluated our quality ultimately through the client satisfaction. Each member of our team has more than five years of experience in diverse fields like auditing, financial management and tax consultancy and business advisory services. The synergistic strength of young and energetic Professionals, network with various professional organizations, Legal and Account Professionals, engineering firms and software consultants for a common purpose of value addition and client satisfaction have built relationships that creates value for our client. OUR MISSION We provide an

आ व २०८०।०८१ को लागि प्राकृतिक ब्यक्तिकोलागि कर दर यस्ताे छ

Image
  सरकारले प्राकृतिक ब्यक्तिकोलागि करको दरमा सामान्य परिवर्तन गरेको छ, आ व २०८०।०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्रि प्रकाशसरण महतले अन्य स्ल्याबलाइ यथावत राख्दै ५० लाख भन्दा माथि आम्दानी हुने ब्यक्तिको लागि ३९ प्रतिशत करको ब्यबस्था गरेका हुन । यस अघि २० लाख भन्दा माथि आम्दानी भएका सबैलाइ ३६ प्रतिशत करको ब्यबस्था थियो ।

कम्पनि दर्ता गर्न राजश्व नलाग्ने

Image
          सरकारले आर्थिक वर्ष २०८०.०८१ को लागि ल्याएको बजेटमा कम्पनि दर्ता गर्नकोलागि विशेष सुबिधा ल्याएको छ । कम्पनि दर्ता तथा पुँजि बृद्धिको लागि कुनैप्रकारको राजश्व नलिने ब्यबस्था गरेको हो । अर्थमन्त्रि प्रकाशसरण महतले बजेट संसदमा प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन । साथै कम्पनि दर्ता रु १०० अधिकृत पुँजिमापनि गर्न सकिने ब्यबस्था गरिएको छ । #budget2080/081